Section 71
परिचालक अनुमतिपत्र निलम्बन गर्न सकिने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम परिचालकले पालन गर्नु पर्ने शर्तहरू पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो परिचालकको परिचालक अनुमतिपत्र छ महीनासम्मको लागि निलम्बन गर्न सक्नेछ ।